२१ बैशाख २०८१, शुक्रबार

Tag: अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

राष्ट्रपतिको शुभकामना : ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु तथा सम्मानित जीवनको लागि शुभकामना व्यक्त गरेकी छन् । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १