२५ बैशाख २०८१, मंगलबार

Tag: अन्तरसम्बन्ध विधेयक

अन्तरसम्बन्ध विधेयकमा छलफल शुरु

काठमाडौँ, २९ जेठ । सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल प्रारम्भ भएको छ । मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरणका लागि नेपालको संविधानबमोजिम राज्यशक्तिको