१४ बैशाख २०८१, शुक्रबार

Tag: अन्तरराष्ट्रिय सम्मेलन केन्द्र

प्रधानमन्त्री ओलीद्वारा तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा निर्माण सम्पन्न भएको मुलुककै ठूलो तीन हजार सिट क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको आज आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सो केन्द्र नेपालको सबैभन्दा बढी सिट क्षमता भएको सम्मेलन केन्द्र यही