२४ बैशाख २०८१, सोमबार

Tag: अनुवादक परिचय कोष

छ सय साहित्यकारको नाम समेटिएको ‘अनुवादक परिचय कोष’ प्रकाशन

२७ पुस, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली साहित्यलाई विश्वमाझ चिनाउन र विश्वका साहित्यलाई नेपालमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अनुवादक साहित्यकारलाई समेटेर ‘अनुवादक परिचय कोष’ प्रकाशनमा ल्याएको छ । नेपालको भाषा र साहित्यको विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानले नेपाली, संस्कृत,