२२ बैशाख २०८१, शनिबार

Tag: अनुराग

गजल-देखिदैन मन भित्र लागेको घाउचोट बाहिरबाट

देखिदैन मन भित्र लागेको घाउचोट बाहिरबाट । पीडाहरु दौडिरहेको कहाँ देखिन्छ र शरीरबाट ।। पैसा कमाउदैछु उसलाई गुन्यो चोली किनिदिन । आफ्नै घरभित्र भित्र्याउनु छ उस्लाई मंसिरबाट ।। मैले मेरा आँखा चिम्लेर राम राम जपेर बसिरहे । तिमिले जे निर्णय