२१ बैशाख २०८१, शुक्रबार

Tag: अनुमति विना

अनुमति विना प्याराग्लाइडिङ गर्ने अष्ट्रियाका ३२ वर्षीय फिलिप पक्राउ

काठमाडौं । प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर पक्राउ परेका हुन् । प्रहरीका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो ।