२६ बैशाख २०८१, बुधबार

Tag: अनुमतिपत्र

बन्दाबन्दीमै छापियो साढे तीन लाख अनुमतिपत्र

काठमाडौँ, २४ असार । यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ