२० बैशाख २०८१, बिहिबार

Tag: अनुदान सहयोग

जापानले नेपाललाई २ अर्ब ७ करोड अनुदान सहयोग गर्ने

aकाठमाडौँ । जापान सरकारले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २ अर्ब ७ करोड अनुदान सहयोग उपलव्ध गराउने निर्णय गरेको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आज