१९ बैशाख २०८१, बुधबार

Tag: अनलाइन बिङ्गो

अनलाइन बिङ्गो खेल्ने ६६ जना पुरुष र ८ महिलासहित ७४ जना पक्राउ

काठमाडौं । बौद्धबाट अनलाइन बिङ्गो खेल्ने ६६ जना पुरुष र ८ जना महिलासहित ७४ जना पक्राउ परेका छन् । अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टबाट प्रहरीले ७४ जनालाई पक्राउ गरेको हो । कोभिड–१९ महामारीमा ठुलो