११ जेष्ठ २०८१, शुक्रबार

Tag: अनलाइन कारोवार

अनलाइन कारोवार व्यवस्थित भएन

२७ मङ्सिर, काठमाडौँ । शेयर लगानीकर्ताको हितग्राही खाता(डिम्याट) सम्बन्धी विवरण उपलब्ध नभएका कारण पूर्ण स्वचालित अनलाइन प्रणाली थप व्यवस्थितरुपमा अगाडि बढ्न सकेको छैन । धितोपत्र दलाल व्यवसायीसँग सम्झौता गरी ‘युजरनेम’ तथा ‘पासवर्ड’ माग गरेका कतिपय लगानीकर्ताले आवश्यक विवरण उपलब्ध नगराउँदासमेत