१९ बैशाख २०८१, बुधबार

Tag: अदृष्य

अदृष्य आर्थिक चलखेल निर्वाचन प्रणालीकै लागि चुनौती : प्रमुख आयुक्त

कात्तिक २३, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाताकाबीचमा देखापरेको अदृष्य आर्थिक लेनदेनको विकृति आगामी निर्वाचनका लागि गम्भीर चुनौती भएको टिप्पणी गरेका छन् । डा. यादवले मतदातालाई रिझाउन गरिने आर्थिक चलखेलले निर्वाचन स्वच्छ हुन नसक्नेमात्र नभइ लोकतन्त्रको सौन्दर्य