२१ बैशाख २०८१, शुक्रबार

Tag: अदालतमा मुद्दा दायर

सन्दीपविरूद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै आज अदालतमा मुद्दा दायर भएको छ । लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । लामिछानेलाई मुलुकी