२६ बैशाख २०८१, बुधबार

Tag: अदालतमा बयान

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अदालतमा बयान सुरु हुँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान सुरु हुँदै छ । उक्त प्रकरणमा प्रतिवादी बनाइएका तथा पक्राउ परेकाहरूको आजदेखि अदालतमा न्यायाधीशसमक्ष बयान सुरु हुन लागेको हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको आरोपमा विभिन्न