४ जेष्ठ २०८१, शुक्रबार

Tag: अदालतमाथि बलमिच्याँइ हो

गगन भन्छन् – रेशमलाई आममाफी दिनु अदालतमाथि बलमिच्याँइ हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आममाफी दिनु अदालतमाथि बलमिच्याँइ भएको टिप्पणी गरेका छन् । आज सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै थापाले चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका हुन्