१४ बैशाख २०८१, शुक्रबार

Tag: अदालतद्वारा सदर

पूर्वराज्यमन्त्री संजय साहको जन्मकैद फैसला उच्च अदालतद्वारा सदर

जनकपुर । पूर्वराज्यमन्त्री संजय साहको जन्मकैद फैसला उच्च अदालत जनकपुरले सदर गरेको छ । उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा पूर्व राज्यमन्त्री साहलाई जिल्ला अदालत धनुषाले गरेको जन्मकैदको फैसलालाई उच्च अदालत जनकपुरले आज सदर गरेको हो । उच्च अदालत जनकपुरले सिंहानिया