२१ बैशाख २०८१, शुक्रबार

Tag: अतिवादी शक्ति मौलाउने खतरा

पत्रकार सम्मेलनमा योगेशले भने- दल विभाजन हुँदा अतिवादी शक्ति मौलाउने खतरा बढ्यो

काठमाडौँ । नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले दल विभाजनका विगतका इतिहासलाई हेर्दा यसबाट अतिवादी शक्ति मौलाउने खतरा देखिएको बताउदै दल विभाजनले कसैको हित नगर्ने पनि उनले प्रष्ट पारेका छन् । उनले देशमा राजनीतिक दल विभाजन हुनु दुर्भाग्यपूर्ण अवस्था भएको