१५ बैशाख २०८१, शनिबार

Tag: अण्डकोषको नशा

भेरीकोसेल (अण्डकोषको नशामा हुने दुखाइ) र यसको उपचार

अण्डकोशिका छालाले बनाएको एउटा थैली हो । यसभित्र दुवै अण्डकोष रहेको हुन्छ । यसमा थुप्रै नशाहरू जोडिएर रहेका हुन्छन् । यसको प्रमुख काम भनेको प्रजनन् ग्रन्थिलाई रक्तसन्चार गरेको हुन्छ । अण्डकोषको नशामा हुने पिडालाई भैरिकोसेल भन्दछन् । यसमा अण्डकोषमा नशाहरूमा