२५ बैशाख २०८१, मंगलबार

Tag: अटोरिक्सा

व्यवस्थापनमा चुनौती बन्दै अटोरिक्सा

भजनी । अहिले शहर बजारमा अटोरिक्सा सञ्चालनमा आएपछि नागरिकलाई आवागमनमा धेरै सहज भएको छ । छोटो दूरीको यात्रामा अटोरिक्सा निकै लोकप्रियसमेत बनेको छ । कैयौँले आफ्नै क्षेत्रमा रोजगारसमेत पाएका छन् । कैयौँ युवा विदेशका लागि बुनेको सपना अहिले आफ्नै ठाउँमा