४ जेष्ठ २०८१, शुक्रबार

Tag: अञ्जन श्रेष्ठ

अञ्जन श्रेष्ठ उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा ३ जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुने भएको थियो