२४ बैशाख २०८१, सोमबार

Tag: अझै नियन्त्रणमा आएन

बालुवाटारको सुनौलो परिवारको कार्यालयमा आगलागी, अझै नियन्त्रणमा आएन

काठमाडौं । काठमाडौं बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा आगलागी भएको छ । आज बिहान ६ बजेबाट सुनौलो परिवार कार्यालयको भवनमा सुरु भएको आगलागी नियन्त्रणमा आएको छैन । दमकलको सहायताले आगो निभाउने काम जारी रहेको प्रहरीले बताएको छ । ५ वटा