१९ बैशाख २०८१, बुधबार

Tag: अजित जोगी

छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन

रायपुर, १६ जेठ । भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ । लामो समयसम्म प्रदेशस्तरको राजनीतिमा नेतृत्व गर्नुभएका प्रभावशाली नेता जोगीको शुक्रबार एक निजी अस्पतालमा निधन भएको हो । उहाँलाई गत २० दिनदेखि अस्पतालमा उपचार गराइएको थियो ।