२१ बैशाख २०८१, शुक्रबार

Tag: अजिङ्गर

दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार

११ पुस, धनगढी । धनगढी बजारको मध्य भाग हुँदै बग्ने कैलाली खोलाबाट बिहीबार दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका-४ स्थित खानेपानी कार्यालय नजिक रहेको कैलाली खोलाबाट साढे पाँच फिट लामो र अढाइ किलो तौल भएको दुर्लभ प्रजातिको