१९ बैशाख २०८१, बुधबार

Tag: अजिंगर

बालकलाई अजिंगरले घिसारेर जंगलतिर लागेपछि

एजेन्सी, १५ फुटको स्क्रब अजिंगरले एक चार वर्षका बालकलाई जंगलमा घिसारेर लाने प्रयास गरेको डेलीमेलले बताएको छ । क्लिफोर्ड थोम्पसनलाई गत हप्ता अजिंगरको खतरनाक आक्रमणपछि अस्पताल पुर्‍याइएको छ । घर पछाडिबाट बच्चा चिच्याएको सुनेँपछि हेर्दा एउटा अजिंगरले आफ्नो मुख मेरो