९ जेष्ठ २०८१, बुधबार

२० किलोको अजिंगरलाई समातेर ब्यागभित्र राखेपछि..(भिडियोसहित)


एजेन्सी, भारतमा इरेनाकुलम गाउँको घर पछाडिको रुख नजिकैको घाँसे मैदानमा हरेको अजिंगरलाई अफिसरकी श्रीमती विद्याले हातले समातेरै यसलाई नियन्त्रणमा लिएकी छिन् ।

हरिन्दर एस सिक्का नामको ट्वीटर अकाउन्टबाट उक्त भिडियो पोष्ट भएको हो । भिडियो पोष्ट गर्दै लेखिएको छ, ‘२० किलोको अजिंगरलाई वरिष्ठ नेभी अफिसरकी श्रीमतीले जिउँदै समातेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !