२० बैशाख २०८१, बिहिबार

Tag: अग्लो ह्यातुङ झरना

आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै ह्यातुङ झरना

असोज ५, तेह्रथुम | तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यातुङ झरना अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ । वर्षात्को समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड