१८ बैशाख २०८१, मंगलबार

Tag: अग्रता

१९९५ मत गणना गर्दा किशोरसिंह राठौरको अग्रता

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको शुक्रबार जारी ५ सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । खस-आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौरले अग्रता लिएका छन्। १९९५ मतगणना हुँदा सभापति शेरबहादुर देउवा प्यानलका राठौरले ११०३ मत पाएका छन्। त्यस्तैगरी शेखर कोइराला समूहका देवराज