२४ बैशाख २०८१, सोमबार

Tag: अग्रगमन र पश्चगमन

स्थानीय निर्वाचनलाई प्रचण्डले दिए अग्रगमन र पश्चगमनको संघर्षको संज्ञा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिएका छन् । उनले आज एक सन्देशमार्फत आफ्नो पार्टीको निर्वाचन चिह्न र गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा मतदान गर्न