१९ बैशाख २०८१, बुधबार

Tag: अगरवूड

संसारको सबैभन्दा महँगो रुख अगरवूड (Agarwood) र यसको उपयोगिता

अगरवूड (Aquilaria Tree) संसारको सबैभन्दा महँगो रुख हो । अगरवूड विरुवा विविधतापूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ । उत्तर पूर्वी भारतदेखि मलेसिया, म्यानमार, इन्डोनेसीया, कम्बोडिया, थाइल्याण्ड जस्ता विभिन्न देशहरुमा यो विरुवा पाउन सकिन्छ । भारतमा धेरै मात्रामा आसाममा यो विरुवाको