१४ बैशाख २०८१, शुक्रबार

Tag: अक्सिजन प्लान्ट स्थापना अभियान

अक्सिजन प्लान्ट स्थापनासम्बन्धी सम्झौता

कर्णाली । सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच फिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनसम्बन्धी समझदारी भएको छ । सो समझदारीपत्रमा सामाजिक विकासमन्त्री यज्ञबहादुर वीसीको उपस्थितिमा आज मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री र नगर प्रमुख देवकुमार सुवेदीबीच हस्ताक्षर भएको हो