१४ बैशाख २०८१, शुक्रबार

Tag: अक्षय कुमार

चर्चित भारतीय नायक अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि

मुम्बई । चर्चित भारतीय सिनेमाका चर्चित नायक अक्षय कुमारलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । उनले स्वास्थ्य सम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग