२० बैशाख २०८३, आइतबार

Tag: ७ हजार घरमा पानी पुर्याइने

पाँचखाल खानेपानी आयोजना : ७ हजार घरमा पानी पुर्याइने

काभ्रे । ७ हजारलाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात हजार