४ फाल्गुन २०८२, सोमबार

Tag: ७० वर्ष

नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष, चिनियाँ सहयोगको प्रशंसा

काठमाडौं । नीति अनुसन्धान संस्थान र राष्ट्रिय अन्तर्राष्ट्रिय रणनीति संस्थान (नेशनल इन्स्टिच्यूट अफ इन्टरनेशनल स्ट्राटेजी)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस्तै, आजदेखि नै नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षको