१३ आश्विन २०८१, आइतबार

Tag: ६ टिप्पणी सदर

प्रधानमन्त्रीद्वारा तीन महिनामा ६ टिप्पणी सदर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिना अवधिमा ६ वटा टिप्पणी सदर गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार कमै उपस्थित हुने प्रधानमन्त्री ओलीले माघ–चैत अवधिमा ६ वटा टिप्पणी सदर गरेका हुन् । प्रधानमन्त्री कार्यालयले सो अवधिमा