२४ पुस २०८१, बुधबार

Tag: ५.१ म्याग्नीच्युडको भूकम्प

इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प

तेहरान । इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । भूकम्प सतहदेखि १० किलोमिटर