२७ चैत्र २०८१, बुधबार

Tag: ४ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना पक्राउ

काठमाडौँ । पौने ४ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलबाट प्रहरीले ३ केजी ४७५ ग्राम सुनसहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको हो । गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र