२५ पुस २०८१, बिहीबार

Tag: ३.४ प्रतिशतमा सीमित

त्रैमासिक समीक्षा : आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) तीन दशमलव चार प्रतिशतमा खुम्चिएको छ । गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सरकारले चालु