२६ असार २०८३, शुक्रबार

Tag: ३०६ मेगावाट

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत । मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ। अर्धजलाशय (Semi-Reservoir) प्रकृतिको उक्त आयोजना एलिभेट इनर्जीले निर्माण गर्न लागेको हो। कम्पनीले २०७७ सालमै आयोजनाको सर्वेक्षण