८ मंसिर २०८१, शनिबार

Tag: २ करोड अडियो प्रकरण

पार्टीले कारबाही गरे ‘कोर टिम’ सार्वजनिक गरिदिने ढाकाकुमारको चेतावनी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले कारबाही गरे ‘कोर टिम’ सार्वजनिक गरिदिने चेतावनी दिएका छन् । उनले आफूलाई अप्ठेरो परेका बेला पार्टीले