१७ असार २०८१, सोमबार

Tag: २७ न्यायाधीश

उच्च अदालतको रिक्त २७ न्यायाधीशमा २७७ जना आकांक्षी

काठमाडौँ । उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा २७७ जना आकांक्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो । परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका