१४ बैशाख २०८३, सोमबार

Tag: २५ भेडा

२५ भेडाका पाठा जले

खलङ्गा । जुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलाागी हँुदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन् ।स्थानीयवासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा सहित लत्ताकपडा र भाँडकँुडा जलेर नष्ट भएको जानकारी दिनुभयो । चार हजार मिटर