२२ भाद्र २०८१, शनिबार

Tag: २३ सदस्यीय प्रतिनिधिमण्डल

नेपाल आएका साउदी राजकुमारले आज उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाडौँ । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा हिजो साँझ राजधानी काठमाडौँ आइपुगेको छ । निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र