२ कार्तिक २०८१, शुक्रबार

Tag: २२ अर्ब बक्यौता

२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्‍बाटै गर्न प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २२ अर्ब उठाउने निर्णय मन्त्रिपरिषद्‍बाटै गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्युत प्राधिकरणले