झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । सीआईबीले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ अवैध कारोबार गरेको आरोपमा २१ जनालाई