काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको खोप आगामी असोज मसान्तसम्म १ करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा आज जारी भएको विज्ञप्तिमा आगामी असोज मसान्तसम्म सरकारले चीन, जापान