२३ भाद्र २०८१, आइतबार

Tag: १९९ रनको लक्ष्य

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्ड ‘ए’सामु जितका लागि एक सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९८