३१ भाद्र २०८१, सोमबार

Tag: १७ जना विद्यार्थी

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी नेपाल फर्कदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएका हुन् । प्रधानमन्त्री