१३ असार २०८१, बिहिबार

Tag: १७१ जना थपिए

एकैदिन कोरोना संक्रमणबाट २ जनाको मृत्यु, १७१ जना थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ९८० जनामा पिसिआर परिक्षण गर्दा १०५ जना र १३१२ जनामा एन्टीजेन परिक्षण गर्दा ६६ जना