३१ भाद्र २०८१, सोमबार

Tag: १६ प्रतिशतले कमी

काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा १६ प्रतिशतले कमी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात