६ फाल्गुन २०८२, बुधबार

Tag: १६०० भन्दा बढी सहभागी

लगानी सम्मेलनमा विश्वभरका १६०० भन्दा बढी सहभागी हुँदै

काठमाडौँ । लगानी बोर्डले दुई दिनसम्म चल्ने तेस्रो लगानी सम्मेलनमा विश्वभरका १६०० भन्दा बढी लगानीकर्ता सहभागी हुने बताएको छ । सरकारले यही वैशाख १६ र १७ गते (आइतबार र सोमबार) लगानी सम्मेलनको आयोजना गर्दैछ । सम्मेलनमा विश्वका ५५ भन्दा धेरै