१७ असार २०८१, सोमबार

Tag: ११ हजार बालबालिका

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

ढोरपाटन, बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप